ブログ
2026.09.06
267 view
スタッフ:西館サビタ
सबैलाई नमस्कार!!
皆様こんにちは!!
आज म जापानको लोकप्रिय परिकार सुकियाकी र शाबु–शाबुको बारेमा जानकारी दिन गैरहेकि छु।
今回はすきやきとしゃぶしゃぶについてご紹介させていただきます。
जापानको शिगा प्रान्तमा रहेको 休暇村近江八幡 (Kyukamura Ohmihachiman) स्वादिष्ट खाना र सुन्दर प्रकृतिका लागि प्रसिद्ध ठाउँ हो।
यहाँ आउने धेरै मानिस विशेष गरी जापानको प्रसिद्ध ओमी ग्यु (Ōmi Beef) बाट बनाइने सुकियाकी र शाबु–शाबु खान मन पराउँछन्।
滋賀県にある休暇村近江八幡は、
おいしい料理と美しい自然が楽しめる人気の観光スポットです。
ここを訪れる多くの人が、日本三大和牛の一つとして知られる近江牛を使った
「すき焼き」と「しゃぶしゃぶ」を楽しみに訪れます。
सुकियाकी जापानको धेरै लोकप्रिय परिकार हो।
यसमा ओमी ग्यु, टोफु, च्याउ, सागसब्जी र नूडल्सलाई सोया सस, चिनी र मिरिन मिसाएर बनाइएको मीठो रसमा पकाइन्छ।
मासु धेरै नरम हुन्छ र मुखमै पग्लिएजस्तो लाग्छ।
धेरै जापानीहरूले यसलाई काँचो अण्डामा डुबाएर खान्छन्,
जसले यसको स्वाद अझ मिठो बनाउँछ।
すき焼きは、日本でとても人気のある鍋料理です。
近江牛、豆腐、きのこ、野菜、うどんなどを、醤油・砂糖・みりんで作った甘辛い割り下で煮込みます。
近江牛はとても柔らかく、口の中でとろけるような食感が魅力です。
多くの日本人は、すき焼きを生卵につけて食べ、そのまろやかな味わいを楽しみます。

शाबु–शाबु भने अलि फरक तरिकाले खाने परिकार हो।
मासुको पातलो टुक्रालाई तातो झोलमा केही सेकेन्ड मात्र डुबाएर पकाइन्छ।
त्यसपछि पोन्जु वा तिलको ससमा चोपेर खाइन्छ।
यसरी खाँदा मासुको प्राकृतिक स्वाद राम्रोसँग महसुस गर्न सकिन्छ।
ताजा तरकारी र टोफुसँग खाँदा यो स्वादिलो मात्र होइन, सन्तुलित भोजन पनि हुन्छ।
一方、しゃぶしゃぶは違った楽しみ方ができる料理です。
薄く切った近江牛を熱いだしに数秒くぐらせて火を通し、ポン酢やごまだれにつけていただきます。
こうすることで、近江牛本来の甘みとうま味をしっかり味わうことができます。
新鮮な野菜や豆腐と一緒に食べることで、おいしくてバランスの良い食事になります。

休暇村近江八幡(Kyukamura Ohmihachiman) मा खाना खाँदा लेक बिवा को सुन्दर दृश्य पनि हेर्न सकिन्छ। स्वादिष्ट खाना, शान्त वातावरण र राम्रो सेवाले यहाँको अनुभव अझ विशेष बनाउँछ।
यदि तपाईं शिगा घुम्न जाँदै हुनुहुन्छ भने,
ओमी ग्युको सुकियाकी वा शाबु–शाबु एकपटक अवश्य स्वाद लिनुहोस्।
जापानको परम्परागत स्वाद र आतिथ्य अनुभव गर्न यो उत्कृष्ट ठाउँ हो।
休暇村近江八幡では、おいしい料理を味わいながら、琵琶湖の美しい景色も楽しむことができます。
おいしい近江牛料理、落ち着いた雰囲気、そして心のこもったおもてなしが、特別な時間を演出してくれます。
滋賀県を訪れる機会があれば、ぜひ近江牛のすき焼きやしゃぶしゃぶを味わってみてください。
日本ならではの食文化とおもてなしを体験できるおすすめの場所です。
メールアドレスとパスワードの
ご登録がお済みの会員様
ご登録のメールアドレス・パスワードを入力後、
ログインしてください。
Qカードをお持ちで
メールアドレスのご登録をしていない会員様
初めてご登録されるお客様
※お客様の入力された情報は
「SSL暗号化通信」により保護されています。
安心してご利用ください。



