ハロウィン🎃
61 view
スタッフ名:西館サビタ
皆様こんにちは♪♪
सबैजनालाई नमस्कार♪♪
シルバーウィークも終わり、
少しずつ秋の深まりを感じる季節になりました。
もうすぐ10月。
10月といえばハロウィンの時期ですね!
सिल्भर विकपछि बिस्तारै शरद ऋतु अझ गहिरिँदै गएको महसुस गर्न सकिन्छ।
अब 10महिृना ह्यालोविनको समय पनि नजिकिँदै छ!
休暇村近江八幡のレストランをハロウィン仕様に飾り付けしました!
यसपटक हामीले 休暇村近江八幡 (क्युकामुरा ओमीहाचिमान)
को रेस्टुरेन्टलाई ह्यालोविनको विशेष सजावटले सजाएका छौँ! 🎃👻
レストランの中には、ハロウィンの雰囲気を楽しんでいただけるように、
色とりどりのガーランドやジャック・オ・ランタン、
魔女の帽子などを飾っています。
いつものレストランとは少し違う、
ハロウィンらしい楽しい雰囲気を感じていただける空間にしています!
रेस्टुरेन्टभित्र ह्यालोविनको रमाइलो वातावरण अनुभव गर्न सकून्
भनेर विभिन्न रङका गार्ल्यान्ड,ज्याक–ओ–ल्यान्टर्न,
बोक्सीको टोपी लगायतका ह्यालोविनसँग
सम्बन्धित सजावटहरू राखेका छौँ।
ハロウィン🎃の雰囲気を感じながら近江牛ビュッフェをお楽しみください。
हेलोवीन🎃 वातावरणमा रमाउँदै ओमी बीफ बुफेको आनन्द लिनुहोस्।
ご家族やご友人、大切な方と一緒に、
休暇村近江八幡で秋の思い出を作ってください。
परिवार, साथीभाइ वा आफ्ना प्रिय व्यक्तिहरूसँग 休暇村近江八幡
मा आएर यस शरद ऋतुको सुन्दर सम्झना बनाउनुहोस्।
皆さんも私たちと一緒に、ハロウィン気分を味わいませんか?
तपाईंहरू पनि हामीसँगै ह्यालोविनको रमाइलो
वातावरणको अनुभव गर्न चाहनुहुन्छ? 🎃
皆様のお越しを心よりお待ちしております!
यहाँ आउने सबै अतिथिहरूलाई विशेष ह्यालोविन
वातावरणमा स्वागत गर्न हामी उत्साहित छौँ।
तपाईंहरूको आगमनको हामी हृदयदेखि नै प्रतीक्षा गरिरहेका छौँ!